गाउँ / समाजबोक्सी आरोपमा दलितले दलित महिलामाथि गरे निर्घात कुटपिट, श्रीमानलाई हातको हड्डी भाँचियो
रातिको अन्दाजी रातिको ८ः३० बजेको समयमा लालु पासवान र उनका छोरा दिपेश पासवानले रामनाथ पासवान र उनको परिवारलाई कुटपिट गरेको हो । कुटपिट गर्ने क्रममा घाइते रामनाथ पासवानलाई हातको हड्डी भाँचिदिएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज











