राजनीतिकशान्ति सुरक्षामा इन्तु किन्तु स्वीकार्य हुँदैन : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको शान्ति सुरक्षाको सवालमा कुनै प्रकारको इन्तु कितु स्वीकार्य नरहेको बताउनु भएको छ । प्रदेश स्तरीय सुरक्षा गोष्ठिलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले शान्ति सुरक्षा र सुशासन नै समृद्धि र विकासको आधार रहेकोले शान्ति सुरक्षालाई थप मजबु
७ वर्ष अगाडि · राजनीतिक










