राजनीतिकराजपाका सांसदले कोरोना कोषमा १५ दिनको तलब दिने
न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गठन गरेको कोषमा राजपाका सांसदहरुले १५ दिनको तलब दिने भएका छन् । कोरोना नियन्त्रण कोषमा सहयोग गर्ने प्रतिवद्धताहरु आइरहेका बेला राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना सांसदका १५ दिन बराबरको तलब सो कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
६ वर्ष अगाडि · राजनीतिक








