राजनीतिकवडाध्यक्ष यादवको सम्झनामा नेपाली काँग्रेसको श्रद्धाञ्जली सभा
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेस धनुषा क्षेत्र नं २ का नेता तथा कार्यकर्ताले सहिद नगरपालिका वडा नं ८ पार्टीका पूर्व वडाअध्यक्ष पल्टु यादवको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको छ । पूर्ववडा सभापति यादवको गत साउन २४ गते जनकपुरको काव्य होस्पिटलमा उपचारको क्रममा हृदयाघातका कारण निधन भएको थियो । बु
६ वर्ष अगाडि · राजनीतिक











