राजनीतिकजनमत पार्टीको लुम्बिनी प्रदेश सांसदमा नीलम पासवानको नाम सिफारिस
लुम्बिनी संस्कृतिक नगरपालिका वडा नं. ३,रुपन्देहीकी नीलम पासवान पार्टीकी केन्द्रिय कार्यकारिणी समिति सदस्य समेत हुन् भने उनका श्रीमान बिनोद पासवान पनि पार्टीको स्थापना पूर्व देखि नै संगठनको प्रवास बिभाग “गैर आवासीय मधेशी संघ” को केन्द्रिय सदस्य एवं विभिन्न विभागीय जिम्मेदारीमा रही पार्टीको सांगठनिक कार्यमा महत्वपूर्ण योगदान दिएका केन्द्रिय नेताका रुपमा पार्टी भित्र परिचित छन।
१ वर्ष अगाडि · राजनीतिक











