पत्रपत्रिकाछठको लागि भारतबाट मात्र जनकपुरमा ३५ ट्रक केरा आयात
यसकालागि जनकपुरधाममा २० वटा मण्डी संचालनमा छ । भारतबाट केरा निर्यात गर्दा एक ट्रककै भन्सार बापत एक देखि डेढ लाख सम्म राजश्व बुझाउनु पर्ने बाध्यताको रहेको बताउँदै अध्यक्ष यादवले स्थानीय बजारमा उपभोक्ताले खोजेअनुसारको सस्तो दर हुन नसकेका जनाए ।
४ वर्ष अगाडि · पत्रपत्रिका











