अन्तराष्ट्रियभारतको बिहारमा कोरोनाका कारण एकको मृत्यु
न्यूज ब्यूरो, भारत । भारतको बिहारमा कोरोना भाइरस (कोभिड १९) का कारण एकजनाको ज्यान गएको छ । बिहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको हो । मृतक कत्तारबाट फर्किएका थिए । उनको मृत्यु शनिबार बिहान भएको थियो । पछि उनको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनको
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











