अन्तराष्ट्रियछोरीले प्रेम विवाह गरेको भन्दै हुसेनले आफ्नै परिवारको ७ जनालाई जिउँदै जलाए
सो घटनाबाट फौजिया बिबिका पति मेहबुब अहमद मात्र बाँच्न सफल भएको र घटनापछि उनले प्रहरीलाई खबर गरेको बताइएको छ । अहमदको बयानको आधारमा प्रहरीले घटनामा संलग्न भएको भन्दै ससुरा मन्जुर हुसेन र सालो सविर हुसेनलाई पक्राउ गरेको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय











