स्वास्थ्य ब्यूरोसरुवा विवादः २१ दिनभित्र हाजिर हुनुपर्ने नियमबीच लहानमै बस्ने तयारीमा डा. बृजेन्द्र साह
यता, लहानका स्थानीय बासिन्दाले भने डा. बृजेन्द्र साहमाथि अस्पतालमा पर्याप्त समय नदिएको आरोप लगाएका छन्। उनीहरुले दिनभर निजी क्लिनिकमै व्यस्त रहने र सरकारी अस्पतालको सेवा प्रभावित भएको गुनासो गरेका छन्।
६ महिना अगाडि · स्वास्थ्य ब्यूरो











