स्वास्थ्य ब्यूरोडेंगुबाट बच्न धनुषामा स्वास्थ्य शिविरसँगै चेतनामूलक कार्यक्रम
न्यूज ब्यूरो, धुनषा । बढ्दो डेंगु प्रकोपलाई मध्यनजर गरी धनुषामा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिका–५ स्थित नौसय बिघामा लागेको दाहा मेलाको अवसर पारेर प्रहरी चौकी उमाप्रेमपुरले एकदिने स्वास्थ्य शिविर गरेको हो । शिविरमा स्वास्थ्योपचारसँगै डेंगु रोगबाट बच्नबा
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











