स्वास्थ्य ब्यूरोअब धनुषाको यदुकूहामै इमर्जेन्सी सेवा सुरु, मेयर भन्छन् -'जनतासँग गरेको वाचा पुरा गरे'
उदघाटन कार्यक्रममा प्रदेश नम्बर २ का स्वास्थ्य निर्देशनालयका प्रतिनीधि, स्थानीय बुद्धिजीवी, जग्गादाताका परिवार, इलाका प्रहरी कार्यालय यदुकूहाका प्रतिनीधि, सशस्त्र प्रहरी बल यदुकहाका प्रतिनीधि, नगरभरिका स्वास्थ्यकर्मी, शिक्षक, समाजसेवी, सँचारकर्मी, अधिकारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











