स्वास्थ्य ब्यूरोधनुषाको लक्ष्मीनियाँमा ४ दिने निःशुल्क आँखा शिविर, मोतियाविन्दुको अपरेशन फ्रि
माघ १९ गते शुक्रबार स्वास्थ्यचौकी लक्ष्मीपुर बगेबा, माघ २० गते शनिबार सिनुरजोडा स्वास्थ्यचौकी, २२ गते स्वास्थ्यचौकी बनिनियाँ र २३ गते मँगलबार स्वास्थ्यचौकी सपहीमा शिविर हुने लक्ष्मीनियाँ गाउँपालिकाका स्वास्थ्य सँयोजक नरेश कुमार शर्माले जानकारी दिए ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











