प्रमुख समाचारसर्वसहमतिमा कमला नगरपालिकाको नगरसभा सम्पन्न, ५० करोड बढी बजेट, तलब भत्ता आउँदा हप्तादेखि
नगरसभाको लागि वडाध्यक्षहरुसँग मेयरको बजेट बाँडफाँडको कुरा नमिल्दा ७ महिनादेखि नगरपालिका अलपत्र परेको थियो । वडास्तरीय बजेट सिलिँग, हरहिसाबमै बाधा अडकाउ आएपछि नगरसभा हुन सकेको थिएनन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार










