प्रमुख समाचारप्रहरीको गोली लागेर मृत्यू भएका युवकको अझै उठेन शव, कर्फ्यू बढाईयो
घरका एक्लो छोरालाई प्रहरीद्धारा हत्या भएकोमा घरपरिवारका सदस्यहरु अचेत अवस्थामा रहेको छ । स्थानीय प्रशासनले पन्छिनको लागि नामको लागि मात्रै कर्फ्यू लगाएर ढाकछोपको कथित रुपमा प्रयास गरिएको गम्भीर आरोप उनीहरुको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










