प्रमुख समाचारजनमतका मन्त्री यादवलाई टाउको फोड्दै जसपाका अध्यक्ष यादवले गरे कृषि विश्वविद्यालयको शिलान्यास
शिक्षा मन्त्री यादवले कार्यक्रम रद्द गर्न वक्तव्य जारी गरेका थिए भने जनमत अध्यक्ष डा. सिके राउतले कार्यक्रम रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए । कडा सुरक्षाबीच जनमतका मन्त्री र नेतालाई लठियाउँदै जसपाका अध्यक्ष यादवले सोमबार विश्वविद्यालयको भवन शिलान्यास गरेका हुन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार










