प्रमुख समाचारसुन काण्ड प्रकरणमा पक्राउ परेका महरा हाजिरी जमानीमा छुटे
गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार











