प्रमुख समाचारमधेश प्रदेशः सँसदमै एमाले र जनमतबीच कुर्शी तोड लडाई
जनमत र काँग्रेसका साँसदहरुले मँगलबार सँसद हल्लाएपछि मुख्यमन्त्रीको पक्षधरहरुले अवेर राती विश्वासको मत दिए । प्रतिपक्षिहरु सँसदबाट उठेर गएपछि मात्र मुख्यमन्त्री यादवको विश्वासको मत सम्भव भएको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार











