प्रमुख समाचारभारतीय वनरक्षकले चलाए नेपालीमाथि अन्धाधुन गोली, ४ जना घाईते
घटनामा केके भइरहेको खुल्दै गइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन्।‘घाइते भनिएका व्यक्ति प्रहरीको सम्पर्कमा आउँदै गरेका छन्’ । उनले भनिन,‘घटनाको फराकिलो अनुसन्धानका लागि छानबिन समिति गठन भएको छ। ’
१ वर्ष अगाडि · प्रमुख समाचार










