प्रमुख समाचारविद्यार्थीको पक्षमा जनकपुरका मेयर साहको बोल्ड निर्णय, स्कूल कलेज बन्द राखे कारवाहीको चेतावनी !
जनकपुरका स्कूल कलेज सँचालकहरुले छात्रवृति पाउने विद्यार्थीहरुसँग समेत शुल्क लिने, लिसकेको शुल्क फिर्ता गर्न नचाहेको अडानमै भएपछि मेयर साहले बोल्ड निर्णय गरेका छन् । पटक पटक नीजि विद्यालयका संगठनहरुले छलफलको लागि बैठक राखेको र आफ्नो अडान नछाडेपछि मेयरले कारवाहीको चेतावनी दिएको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार











