प्रमुख समाचारहस्पिटलमा लगातार अनुगमन गरेपछि जनकपुरमा पुनः जलाइए मुख्यमन्त्री सिँह
प्रदर्शनकारीहरूले सरकारी अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण, दक्ष चिकित्सक र गुणस्तरीय सेवा उपलब्ध नभएको आरोप पनि लगाएका छन् । उनीहरूले सरकारी अस्पतालहरूमा गुणस्तरीय सेवा अभावका कारण बिरामीहरूलाई जबर जस्ती निजी अस्पतालमा पठाइन्छ, जहाँ बिरामीहरूसँग अत्यधिक शुल्क असुल्ने, अनावश्यक परीक्षण गराउने र महँगा उपचार प्रक्रिया अपनाउने जस्ता ठगीका क्रियाकलाप भइरहेको जनाएका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार











