प्रमुख समाचारप्रदेशसभा सदस्यहरू आफनै भाषामा लिए सपथ
जनकपुरधाम, ७ माघ । प्रतिनीधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका प्रदेश सभा सदस्यहरुले आ आफनै भाषामा सपथ खाएका छन् । आईतबार प्रदेश नं. २ को प्रदेश सभाका सदस्यहरुको सपथ ग्रहण समारोहमा निर्वाचित प्रदेश सभा सदस्यहरुले आ आफनै भाषामा सपथ ग्रहण गरेका हुन् । २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकप
८ वर्ष अगाडि · प्रमुख समाचार











