सिरहाको बरियारपट्टीमा महिलाको शव फेला
सिरहा, ३ माघ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा मंगलबार साँझ एक महिलाको शव फेला परेको छ । जानकीनगरस्थित विनयकुमार रायको माछा पोखरीमा सनाखत हुन नसकेको करिब ५५ वर्षीया महिलाको शव फेला परेको हो । शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७४ माघ ३ बुधबार, बिहान ९:५५ बजे१ मिनेट पढाइ

सिरहा, ३ माघ ।
सिरहाको बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा मंगलबार साँझ एक महिलाको शव फेला परेको छ ।
जानकीनगरस्थित विनयकुमार रायको माछा पोखरीमा सनाखत हुन नसकेको करिब ५५ वर्षीया महिलाको शव फेला परेको हो । शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…