प्रमुख समाचारप्रदेश नं. २ मा सबै उम्मेदवार निर्विरोध निर्वाचित
जनकपुरधाम, १५ माघ । राष्ट्रिय सभा चुनावकाका लागि प्रदेश नं. २ बाट उम्मेदवारी दर्ता गराएका सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । एकल संक्रमणिय तर्फको ३ सिटका लागि ४ जनाले उम्मेदवारी दिएपछि चुनाव हुने भएको भनिएपनि निर्विरोध निर्वाचन पश्चात चुनाव हुने सम्भावना पनि तुहिएको छ। मनोयन दर्ता गराएक
८ वर्ष अगाडि · प्रमुख समाचार











