प्रमुख समाचारलोक नायक सल्हेशको इतिहासमाथि जनमतको प्रहार, सल्हेश फूलबारीमा अम्बेडकर पार्क बनाउँदै
फुलबारीमा प्रत्येक वर्ष वैशाख १ गते राजा सल्हेशकै प्रेम प्रतिक स्वरुप एउटा रुखमा फुल फुल्छ। सदियौ देखिको ईतिहास फुलबारी धार्मिक संस्कृतिक दुसाध (पासवान) को कुल देवता भएको ठाउँमा अम्बेडकर नामक पार्क बनाउनु धार्मिक आस्था मास्नु रहेको भन्दै चौतर्फी विरोध जनाएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार









