प्रमुख समाचारजलेश्वर जेलमा कैदीहरु विरामी हुने क्रम बढयो
न्यूज ब्यूरो || जलेश्वर, ३० चैत्त । महोत्तरी जलेश्वरस्थित कारागारमा कैदी / थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको छ । गर्मी बढेसँगै कारागारका कैदी / थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको हो । श्वासप्रश्वास, रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ
८ वर्ष अगाडि · प्रमुख समाचार











