प्रमुख समाचारतराई मधेस डुबानमा, भोली बुधबारसम्म अबिरल भारी बर्षा हुने
न्यूज ब्यूरो | जनकपुरधाम, १९ असार । मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्याधिक वर्षा हुने छ भनेर आजको न्
८ वर्ष अगाडि · प्रमुख समाचार











