प्रमुख समाचारमधेशका उद्योग, पर्यटनमन्त्री कुशवाहाले घोषणा गरेका सबै योजना नयाँ रेडबुकमा समावेश (रेडबुकसहित)
उनले समावेश गरेका योजनाहरु बाहेक भारतको अयोध्यामा जानकी मन्दिरको बारेमा डिस्पले बोर्डसमेत लगाउने भएको छ । अयोध्या जाने धार्मिक पर्यटक जानकी मन्दिरको डिस्पले हेरेपछि जनकपुर आउने सम्भावना अधिक हुने बताए ।
१ वर्ष अगाडि · प्रमुख समाचार











