प्रमुख समाचारआम जनताको मन जित्न सक्नुपर्छ : पूर्वराष्ट्रपति यादव
काठमाडौँ, २१ पुस : पूर्वराष्ट्रपति डा रामवरण यादवले क्रान्ति नायक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नाममा सञ्चालित अस्पतालले सर्वोत्कृष्ट स्वास्थ्य सेवा प्रधान गरी आम जनताको मन जित्न सक्नुपर्ने बताउनुभएको छ । वसुन्धारास्थित बिपी स्मृति अस्पतालको ११औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आय
७ वर्ष अगाडि · प्रमुख समाचार











