प्रमुख समाचारन्यूजब्यूरो प्रभावः धनुषा प्रहरीको हिरासतमा बालकलाई कुटपिट गरेका घटनामा प्रहरी उपर छानबिन सुरु
पण्डितलाई हिरासतमा लिएर याताना दिने प्रहरीको मुखौटा चिनेपनि उनको नाम भने खुलाएनन् । कनचटमा बन्दुक भिडाएर डर, त्रास देखाई चोरीको आरोप स्वीकार गर्न लगाएको आरोप बालकले लगाएका छन् । स्वीकार नगरेपछि उनलाई विभिन्न तवरले यातना दिएको आरोप लगाएका हुन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार











