प्रमुख समाचारनेपाल भारत बोर्डरबाट तीन आतंकवादी भारत प्रवेश गर्ने आशंकामा बोर्डर र बिहारमा हाई अलर्ट
खुफिया स्रोतका अनुसार नेपाल सीमाबाट भारत प्रवेश गर्ने जोखिम उच्च रहेको भन्दै सीमा क्षेत्रको निगरानी अझै कडा पारिएको छ। सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार











