प्रमुख समाचारजेलमा असुरक्षा हुँदा मलाई निकाल्यो, आफैँ जेल जान लाग्दा पक्राउ गरिएको भ्रम फैलाइयोः सँजय साह
पूर्व गृहमन्त्री रवि लामिछानेसहित हाई प्रोफाइल कैदीलाई आन्दोलनको दिन निकालिएको थियो । सोही क्रममा साह समेत निस्केर जनकपुर पुगेका थिए । आफ्ना शुभचिन्तकहरुसँग भेटेर उनी पुनः काठमान्डौँ फर्किरहेको बेला काठमान्डौँभन्दा केही दुरीमा रहेको काभ्रेबाट प्रहरी नियन्त्रणमा लिएको जनाइएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











