प्रमुख समाचारशम्भु सदा प्रकरण : ३ बुँदे सहमति सहित ४ सदस्यीय छानबिन समिति गठन
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला ईलाका प्रहरी कार्यालयभित्रै झुण्डिएको अवस्थामा स्थानीय शम्भु सदा मृत भेटिएपछि छानबिनको जोडदार माग गरिएको छ । शम्भु सदाको न्यायको लागि विभिन्न चरणमा भएको आन्दोलन पश्चात अन्तत प्रशासनले छानबिन समिति गठनको लागि सहमति गरेको छ । पीडित परिवारको तर्फको प्रतिनीधि सहित
६ वर्ष अगाडि · प्रमुख समाचार






