प्रमुख समाचारविवाहपँचमीको दोस्रो दिन फूलबारी लीला सम्पन्न, आज धनुष यज्ञ हुँदै
आइतबार मङ्सिर ४ गते नगर दर्शनबाट शुरु भएको श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज धनुष यज्ञ सम्पन्न भएपछि भोली तिलकोत्सव कार्यक्रम हुने भएको छ । ८ गते मटकोर, ९ गते स्वयंम्बर र शुभविवाह तथा १० गते रामकलेवा पछि पर्वको समापन गरिने छ ।
१० महिना अगाडि · प्रमुख समाचार











