प्रमुख समाचारप्रदेश २ः पोखरी खन्दै गर्दा पौराणिक र प्राचीन मूर्ति भेटियो !
मूर्ति भेटिएपछि स्थानीय जनप्रतिनीधिको रोहबरमा वडा नम्बर ४ स्थित रहेको महादेव मन्दिरको प्राँगनमा मूर्तिलाई सुरक्षित साथ राखिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
५०१९ समाचार
प्रमुख समाचारमूर्ति भेटिएपछि स्थानीय जनप्रतिनीधिको रोहबरमा वडा नम्बर ४ स्थित रहेको महादेव मन्दिरको प्राँगनमा मूर्तिलाई सुरक्षित साथ राखिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआयोगको बुटवल कार्यालयबाट गएको टोलीले गैडहवा गाउँपालिका–३ लोण्डिहवास्थित एसएन सव इन्टरप्राइजेज अगाडिबाट नियन्त्रणमा लिइएको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारडा. यादवले भने , “अहिले सबै पार्टीको यही हालत छ । लोकतन्त्रका बारेमा पढ्नुस् । बुझ्नुस् र आफूलाई लोकतान्त्रिक आचरणमा ढाल्नुस् ।” डा. यादवले नेपालको राजनीति दलमा आर्थिक अनुशासनसमेत नभएको आरोप लगाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार“अहिले जतिपनि सेफहरू हुनुहुन्छ, उहाँहरूले नेपाली खाना जन्मेदेखि बनाएको र आफूले दुई वर्षदेखि बनाउन थालेकाले अझै नेपाली सेफहरूबाट धेरै सिक्नका लागि नेपाल आएको सुनाए।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमकवानपुर प्रहरीका अनुसार मृतक श्रेष्ठको शव हाल चुरेहिल अस्पतालमा रहेको र परीक्षणका लागि हेटौँडा अस्पताल लैजाने तयारी भइरहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतीव्र गतिका कारण मोटरसाईकल चिप्लेर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । मोटरसाईकल अहिले प्रहरीको नियन्त्रणमा रहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना गर्ने फैसला गर्नुपर्ने पाँच कारण दिएको छ । करीब एक महिनाको सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा तैनाथी बढाइएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयो आदेशको परिणामस्वरुप संघीय संसदको प्रतिनिधिसभा उक्त असंवैधानिक विघटन भन्दा पहिलेकै स्थितिमा पुनर्स्थापित भई यथास्थितिमै काम गर्न सक्षम र समर्थ रहेको पनि फैसलामा उल्लेख छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरी अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। स्थानीयका अनुसार मोसाफिर झा मोही जग्गा विवादको मुद्दामा साक्षी बसेका थिए।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअन्य यात्रुहरुलाई खुट्टा तथा हातमा चोट लागेको तथा उनीहरुको समान्य उपचारपछि घर फर्केको जनाइएको छ । बसको चालक र खलासी भने फरार रहेको जनाइएको छ
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिर्वतमान प्रदेश प्रमुख तिलक परियार आउँदा जनकपुर विमानस्थलमै पुगेर जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउत, मन्त्री तथा राज्यमन्त्री लगायतले भव्य स्वागत गरेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार