प्रमुख समाचारजनकपुरमा मोटरसाईकल चोर आज चोरी गर्दागर्दै रँगेहात पक्राउ
आज (बुधबार) अपरान्ह नै जिल्ला अदालत धनुषाको अगाडीबाटै एक मोटरसाईकल चोरी भएको थियो । युवकको नाम र ठेगाना अहिले प्रहरीले जनाएको छैनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
५०१९ समाचार
प्रमुख समाचारआज (बुधबार) अपरान्ह नै जिल्ला अदालत धनुषाको अगाडीबाटै एक मोटरसाईकल चोरी भएको थियो । युवकको नाम र ठेगाना अहिले प्रहरीले जनाएको छैनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनयाँ लाईसेन्स खुल्ला नगरिएको भएपनि बिचौलियाहरुले अन्य कार्यको लागि कर्मचारीलाई मिलाएर सेवाग्राहीहरुबाट रकम उठाउने गरेको भन्दै पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकम्पनीले अयोध्यासम्मको भाडादर र कहिलेदेखि उडान भर्ने भनेर निश्चित भइनसकेको जनाइएको छ । प्रदेश सरकारबाट हरियो झण्डी पाएलगतै अयोध्यासम्मको उडान भर्ने तयारी गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारईन्सपेक्टर न्यौपानेका अनुसार, सरकारी गाडीमाथि कडा निगरानी राखेको भन्दै सरकारी गाडीको दुरुपयोगलाई पनि न्यूनिकरण अनिवार्य चेकिँगबाट हुनेछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविकास निर्माणको क्रममा ठेकेदारहरुसंग बटेश्वर गाउँपालिकामा निकै कमिसनको चलखेल हुदै आएको स्थानियहरुको गुनासो रहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसका साथै, आईतबार मात्र हुसेनले मन्त्री प्रभु साहको बारेमा महिलाको गहुँबाली नष्ट गरेको भन्दै रोईरहेकी महिलाको भिडियो पोष्ट गरेपछि उनलाई विभिन्न ठाउँबाट धम्की सुन्नुपरेको उनले सुनाएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकुटपिटको कारण मृत्यु भएको जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदिपराज भण्डारीले जनाए । शव पोष्टमार्टमको रिर्पोट र थप अनुसन्धान भएपछि मात्र विस्तृत कुरा भन्न मिल्ने उनले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्थानीयहरुले मुआब्जा अझै थप्नुपर्ने मनसाय देखाएपनि खुल्ला रुपमा भने बोल्न सकेका छैनन् । यसबारे मन्त्री साहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेपाल सरकारबाट मान्यता प्राप्त प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) कागज लिएर पुगेका ट्यांकरले मात्रै बरौनीमा पेट्रोल लोड गर्न पाउँछन्। सीमावर्ती क्षेत्रमा सञ्चालित पेट्रोल पम्पबाट तस्करहरूले जर्किनमा पेट्रोलियम पदार्थ किनेर भारतमा तस्करी गर्ने प्रवृत्ति पुरानै हो।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमधेशी दलले जनतालाई निरन्तर धोका मात्र दिदै आएको बताउँदै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका मन्त्री साहले मुलुक र जनताका लागि जसपा आवश्यक नभएको बताए । उनले जसपाकै कारण प्रदेश २ मा भ्रष्टाचार, लुट, हत्या, तथा आतंक बढेको आरोप लगाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले नियन्त्रणमा लिइएका बेहुला र उनका बाबुलाई शुक्रबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराई बाल विवाहसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद बुझेको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार