जनकपुर यातायात कार्यालयमा भित्रैबाट सेटिँग, लिखितको नतिजा नआउँदै भोली सीधा ट्रायल
शनिबार हुने ट्रयालको लागि को–को पास भएको भनेर कसरी बुझ्ने भनेर अझै यकिन भएको छैनन् । लिखितमा पास भएपछि मात्र ट्रायलमा सहभागी हुन पाउने प्रावधान रहेपनि लिखितको नतिजा बिना नै सीधा ट्रायलमा सहभागी गराउन लागिएको बुझिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार











