प्रमुख समाचारजनकपुरका ११ वटा शिक्षक पक्राउ
प्रहरीले शिक्षकहरुलाई गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय लगेको थियो । त्यसपछि अन्य शिक्षकहरु र विद्यार्थीहरु जिल्ला प्रहरी कार्यालय अगाडी गएर प्रदर्शन गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
५०२० समाचार
प्रमुख समाचारप्रहरीले शिक्षकहरुलाई गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय लगेको थियो । त्यसपछि अन्य शिक्षकहरु र विद्यार्थीहरु जिल्ला प्रहरी कार्यालय अगाडी गएर प्रदर्शन गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयी चुनावबाट कर्मचारी, शिक्षक र प्राध्यापकसमेत महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिहरुमा निर्वाचित भएको सार्वजनिक भएपछि निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार‘रेल सञ्चालनमा जानाजान अटेर गरी रहेकोले नेपाल सरकारले खरिद गरेको इन्जिन, बोगी र भारत सरकारको सहयोगमा निर्माण भएको ट्रैकआदि बिग्रिन थालेकोले हाम्रो ध्यान आकर्षित भएको छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमधेशमा बिधमान अशिक्षा, बेरोजगारी , गरिबीको मुल जड यही सत्ताधारी काङ्ग्रेस , कम्युनिस्ट , जसपा ,लोसपा रहेको बताउदै यी पार्टीहरुलाई आउने चुनाबमा सखाप गरि एक क्षत्र जनमतको सरकार बनाउन अनुरोध समेत गरे ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार‘मधेश प्रदेशको पक्षमा कांग्रेस पार्टी रहेको छैन्’ उनले भने, मिथिला–भोजपुरा प्रदेश नामकरण हुनुपर्ने नेकांको अडान यथावत छ । तर सहमतिका लागि मध्य बिन्दू खोज्न चाहे त्यसमा कुनै बाध्यात्मक अवस्था नरहेको उनले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपूजाले पढने कलेज र घटनास्थलबीचको दुरी करिब ४ किलोमिटरको दुरीमा रहेको छ । धारापानीदेखि पूर्व उनको क्याम्पस रहेको छ । बुधबार उनी कलेज नगएर सार्वजनिक गाडी चढी ढल्केवरतर्फ जाँदै थिइन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयो समाचार तयार पार्दा सम्म जिल्ला सभापति पदका लागि खसेको कूल १०६५ मतमध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन् । गिरी पक्षका विजयी घोषणा गरी खुशी मनाइरहेका छन् भने रिजाल पक्षले असन्तुष्टि जनाउँदै नाराबाजी गरिरहेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारशहिदनगरमा नेपाली काँग्रेसको दुई पक्षबीच विवाद भएको थियो । पूर्व साँसद समेत रहेका शिवधारी यादव गुट र पूर्व साँसद दिनेश प्रसैला गुटबीच तनाव भएको थियो । निर्वाचन प्रणालीबाट शिवधारी यादवको पुरै प्यानल सहित विजयी भएका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपत्रकार महासँघकै सदस्यता लिएका दिपेश मल्लिक पनि नेपाली काँग्रेसको जनकपुरधाम उपमहानगरपालिकाको कार्य समिति सदस्य भएका छन् । यस्तै महासँघकै सदस्य राघवेन्द्र साह पनि नेपाली काँग्रेसकै कार्यकर्ता भएका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमानवीय विकास सुचकांङ्कमा पछि परेको प्रदेश २लाई अगाडी बढाउन महिला शिक्षामाथी जोड दिनु पर्नेमा प्रदेश सरकार सचेत रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले शिक्षाका साथै रोजगारीमा समेत महिलाको पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकेही दिन अघि वडाध्यक्षहरुले नगर प्रमुखको नीजि घर अगाडी फोहोर थुपारेर आलोचित बनेका थिए । नगरको फोहोर नउठाउँमा नगरपालिकाको कार्यालय अगाडी आन्दोलित हुनुपर्नेमा नगर प्रमुखको नीजि घर अगाडी फोहोर थुपार्दा आलोचना भएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकार्यक्रमलाई सम्वोधन गर्दै धनुषा जिल्ला अध्यक्ष पशुपति यादवले पनि मधेशका सहिदहरुको सपना जसपाले पुरा गर्न दृढ रहेको बताउँदै अगामी दिनमा मधेशी जनतालाई आन्दोलन गर्न नपरोस भनि सरकारलाई आग्रह गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार