प्रमुख समाचारहोलीमा डिजे प्रतिबन्ध, भोली र पर्सी माछामासु तथा दारुमा रोक
यस्तै, चर्को स्वरमा बाजा नबजाउन तथा डिजे सँचालन नगर्न सूचना जारी गरिएको छ । चर्को साउण्डमा बाजा बजाए, डिजे बजाए गुनासोको आधारमा कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










