प्रमुख समाचारगौरको मेयर शम्भु साह फुल एक्सनमा ,अस्पताल र विद्यालयमा छड्के अनुगमन !
न्यूज ब्यूरो, रौतहट। रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहले गौर प्रादेशिक अस्पतालको छड्के चेकजाँच र अनुगमन गरेका छन् । अस्पतालको कर्मचारी र सेवा प्रवाह बारे व्यापक जनगुनासो आएपछि मेयर साहले शुक्रबार एक्कासि अनुगमन गरेको हो। अनुगमनको क्रममा अस्पतालमा सरसफाइमा कमी देखिएको, स्टोर इमर्जेन्सी इन्चार्ज
४ वर्ष अगाडि · प्रमुख समाचार











