प्रमुख समाचारजागिर लगाईदिने प्रलोभन दिएर लहानका उपमेयरद्धारा महिलालाई दुरव्यवहारको आरोप
यता, उपमेयर महतोले आफुमाथि लगाएको आरोपमा सत्यता नरहेको जनाएको छ । अहिले आफ्नो बारेमा विभिन्न हल्ला त्यतिकै उठिरहेको उनको भनाई छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
५०२० समाचार
प्रमुख समाचारयता, उपमेयर महतोले आफुमाथि लगाएको आरोपमा सत्यता नरहेको जनाएको छ । अहिले आफ्नो बारेमा विभिन्न हल्ला त्यतिकै उठिरहेको उनको भनाई छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले सरकारी रसिद दिनुभन्दा पनि आफ्नो एउटा कापीमा को बाट कति लियो भनेर रेकर्ड राख्ने गरेको छ । अक्षर नजान्ने सेवाग्राहीलाई झेल गर्दै यादवले सिफारिस वापतको सरकारी दस्तुर लिएको बताउँदै आएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
यसैबीच, अहिले सम्म मधेश प्रदेशमा हाल सम्म कोरोना संक्रमित भएका मध्ये ९७ दशमलव ४ प्रतिशत निको भई घर फर्केका छन् भने २ दशमलव ५६ प्रतिशत कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनीहरुले प्रदेश सरकार, प्रहरी प्रशासन र राजनीतिक दललाई हटाइएको प्रति ध्यानाकर्षण गराएका छन् । ‘अस्पतालको दोहोरो चरित्र देखिएको छ । एकतर्फ आइतबारदेखि १ सय ३२ जना करारका कर्मचारीलाई हटाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारशनिबार राति १० बजे जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ६ स्थित ढल्केवर–जनकपुर सडकखण्डमा जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बिआर ०१ एआर ९७७० नम्बरको भारतीय जीपले सोही दिशाबाट आइरहेको ज ९ प ९४३५ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेपालमा बसेर विदेशमा आउटसोर्सिङ गरेर आम्दानी गरेबापत करयोग्य आयमा एक प्रतिशत कर बुझाउनुपर्नेछ । यो पनि नेपालमा पहिलो पटक लागू गरिएको हो । यो व्यवस्थापछि खासगरी नेपालमा बसेर सूचना प्रविधिको काम गर्ने व्यक्ति अबदेखि करको दायरामा आउने छन् । साउनदेखि नै लागू हुने गरी सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्दै छ । निजामती कर्मचारीसहित सेना, प्रहरी, शिक्षक, सरकारी स्वामित्वमा रहेका संस्थानका कर्मचारी यसबाट लाभान्वित हुने छन् । साउनदेखि नै सरकारले सिंहदरबार परिसरबाट ग्यास सिलिन्डर विस्थापन गर्ने कार्यक्रम कार्यान्वयन गर्दै छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारठाकुरराम बहुमुखी क्याम्पसको तीन वर्षे बिएडको परिक्षा सेन्टर सर्लाहीको लालबन्दी स्थित जनज्योति बहुमुखी क्याम्पसमा र चार वर्षे बिएडको परिक्षा बाराको कलैया स्थित रामराजा शाह बहुमुखी क्याम्पसमा तोकिए पछि आफुहरु बिरोध गर्न बाध्य भएको बिद्यार्थी नेता पवन यादवले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसैगरी जग्गा खरिद बिक्रीमा संलग्न राजविराज ७ गजेन्द्र चोककी देवरानीदेवी दास र डाक्नेश्वरी नगरपालिका ८ घर भई हाल राजविराज ७ मा बसोवास गर्दै आएकी घुरनीदेवी साहलाई चार वर्ष कैद सजाय भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार२०७५ साल चैत्रसम्ममा विद्युत् प्राधिकरणबाट मन्दिरका नाममा आएको बाँकी रकम ३ लाख ६ सय २० रुपियाँ १२ पैसा रहेको छ । उनलाई मासिक मन्दिरमा कत्तिसम्म विद्युत् बिल उठ्छ होला भनि सोध्दा उनले ६ सय देखि ७ सय सम्म भन्ने जवाफ दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
मधेश प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार रहेका नीजि सचिवालयका आतिश मिश्रले आफ्नो फेसबुकमा लेख्दै नौ जनालाई पदमुक्त गरिएको जनाएका छन् । यद्यपी यसको अधिकारीक पुष्टि भने हुन बाँकी छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयादव यसअघि जसपाबाट भौतिक पूर्वाधार मन्त्री थिइन्। पार्टीले नयाँ मन्त्री पठाएपछि उनी असन्तुष्ट बनेकी थिइन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसो क्रममा सप्तरी जिल्लाका जिल्ला खेलकूद विकास समिति सप्तरीका तत्कालिन अध्यक्ष एजेट न्यासूर, उपाध्यक्ष धीरेन्द्र बर्मा, कार्यालय प्रमुख महेन्द्र प्रसाद यादव, तत्कालिन कार्यालय प्रमुख लक्ष्मण मण्डल, ईन्जिनीयर विकास श्रेष्ठ, उदय निर्माण सेवाका सँचालक उदय श्रेष्ठ लगायतमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार