प्रमुख समाचारजनकपुरमा धोती कुर्ता लगाएर ओलीले भने,–'एमाले मधेशीको पार्टी हो '
धनुषाको क्षेत्र नम्बर २ मा असोज २ गते भब्य पार्टी प्रवेश कार्यक्रम पुनः हुने उदघोष गरे । क्षेत्र नम्बर २ मा हजारौको संख्यामा अन्य पार्टी परित्याग नेकपा एमालेमा प्रवेश गर्ने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार











