प्रमुख समाचारजसपाकी अर्का नेतृ पनि एमालेमा प्रवेश
आगामी ८ गते धनुषाको तिनकोरिया चोकमा एमालेले गर्न लागेको पार्टी प्रवेश कार्यक्रममा लोसपाका प्रमुख सचेतक समेत रहेका धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनीधिसभा सदस्य उमा शँकर अरगरिया एमालेमा प्रवेश गर्ने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार











