प्रमुख समाचारकाठमान्डौँ जाँदै गरेको यात्रुबाहक बस खस्दा ७ जनाको मृत्यू, चालक फरार
न्यूज ब्यूरो, हेटौडा । मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृतकको खंख्या ७ पुगेको छ। भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो सवा २ बजे भएको दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए। क
४ वर्ष अगाडि · प्रमुख समाचार









