प्रमुख समाचारचुनावी प्रचार प्रसारमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग
एउटा उम्मेदवारले २ देखि ४ वटा भारतीय सवारी साधन प्रयोग गर्ने गरेको देखिएको छ । रौतहटमा प्रतिनिधिसभा र प्रदेशसभा गरी २०६ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । उम्मेदवारहरुले चुनाव चिन्ह् पाएको भोलिपल्ट देखि नै घर दैलो कार्यक्रम सुरू गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार










