प्रमुख समाचारधनुषा २ मा गठबन्धनका रामकृष्ण र सँजय साहको पल्ला भारी
सोही क्रममा घरदैलो कार्यक्रममा रहेका प्रदेश साँसदका उम्मेदवार सँजय कुमार साहले यस क्षेत्रमा पुरानो अनुहारले जितेर गएपछि केही नगरिदिँदा जनताले नयाँ अनुहारको खोजी गरिरहँदा आफूलाई चुन्ने दाबी गरे ।
३ वर्ष अगाडि · प्रमुख समाचार











