प्रमुख समाचारधनुषासहित यी १५ जिल्ला सुरक्षाको विशेष निगरानीमा, बुथ कब्जा गरे सिधा गोली हान्ने आदेश
गृहमन्त्रालयले शुक्रबार दिउसो मात्रै पत्रकार सम्मेलन गरेर निर्वाचनको सुरक्षाको सबै प्रकृया पूरा भएको जानकारी दिएको थियो । निर्वाचनलाई प्रभावित पार्ने गरी राखिएका बम डिस्पोज गर्न ९०३ वटा सेनाको ‘बम डिस्पोजल टोली’ परिचालन गरिएको गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले बताएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार











