प्रमुख समाचारसिरहा ४ मा छत्ता र कलमलाई लाउडस्पीकरको डर, अझै भएनन मतगणना सुरु
मतगणनाको लागि सर्वदलिय बैठक बसेपनि निष्कर्षविहिन सम्पन्न भएको हो । एक पक्षले वडास्तरीय मतगणना हुनुपर्ने अडान राखेका छन् भने अर्का पक्षले बक्सा मिक्स गरी मतदान गर्नुपर्ने अडानले सहमति हुन सकेको छैनन् , यद्यपी जसपा र समाजवादीलाई जनमतको गोप्य भोँटले डराएको प्रतिmिक्रया मतगणनास्थल बाहिर चलेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











