प्रमुख समाचारथर मिल्दैमा मेरै भाउजु हो भनेर भन्न मिल्छ ?: डा. सिके राउत
उनले सरकारसँग वार्ता गर्ने मुख्य वार्ताकार जयकान्त राउत नै रहेको प्रष्टयाएका छन् । जनमत पार्टीको घोषणा पत्रसम्म समेत तयार पार्ने जयकान्त राउतले जेठो दाई भएकै कारण राजनीतिमा आउनै नपर्ने भन्नु जायज नरहेको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार











