प्रमुख समाचारभोजमा जातीय छुवाछूत गर्ने गाउँपालिका अध्यक्षलाई कारवाहीको माग गर्दै प्रदर्शन
न्यूज ब्यूरो, सिरहा । दलित समुदायमाथि अपमानित व्यहार गर्ने भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कार्वाहीको माँग गर्दै सिरहाको गोलबजारमा प्रदर्शन गरेका छन् । आफ्नी आमाको भोजमा अध्यक्ष यादवले दलितमाथि जातीय छुवाछूत गरी कानुनी रुपमा अपराध गरेको भन्दै संयुक्त दलित मोर्चा, सिरहाले गाउँपालिका अध
३ वर्ष अगाडि · प्रमुख समाचार









