प्रमुख समाचारसप्तरीमा बस दुर्घटना, एकै ठाउँका २१ घाइते
न्यूज ब्यूरो,सप्तरी। सप्तरीको शम्भुनाथमा आज भएको बस दुर्घटनामा एकै ठाउँका २१ जना घाइते भएका छन्। शम्भुनाथ नगरपालिका–८ मिलन चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १४७९ नम्बरको रिजर्भ बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार २१ यात्रु घाइते भएका हुन्। जिल्ला प्रहरी कार्याल
३ वर्ष अगाडि · प्रमुख समाचार










